बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।